सिन्धुपाल्चोक १ बाट सापकोटा र २ बाट दुलालको नाम एकल सिफारिस
बिहीबार, पुस १०, २०८२
नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। पार्टीले दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो।
साताको लोकप्रिय

