आर्ट इन हिमालयज २०२६’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु
मंगलबार, पुस २९, २०८२
आयरल्यान्डका कलाकार तथा इसेन्स अफ मुलर्यानीका प्रमुख लोरा डी. मर्फीले नेपालमा आफू पहिलो पटक ३० वर्षअघि आएको पलदेखि हालसम्म नेपालले धेरै माया गरेको बताउँदै प्रदर्शनीमा सहभागी सबैले कलाकारप्रति आभार व्यक्त गरेका छन् । प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले कलाको भाषा नै सञ्चारको सशक्त माध्यम रहेको बताउँदै प्रदर्शनीमा नेपालसँगै अन्य देशका प्रयोगात्मक कलासमेत समावेश भएको धारणा राखे ।
गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी माघ १५ गतेदेखि हुने
बिहीबार, पुस १०, २०८२
सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावमा रही गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२, माघ १५ गतेदेखि १९ गतेसम्म गैँडाकोट नगरप्रज्ञा–प्रतिष्ठानको ग्यालरीमा हुने भएको छ ।
साताको लोकप्रिय

