Harsamaya
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौं : उज्यालो नेपाल पार्टी
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौं : उज्यालो नेपाल पार्टी फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा भएको छलफलमा अधिकांश वक्ताहरुले प्राप्त जनमतलाई हारको रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने धारणा राखेका थिए ।
उज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन
उज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन पार्टीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत तथ्यहीन सूचना नफैलाउन तथा आधिकारिक जानकारीका लागि पार्टीका आधिकारिक स्रोतहरूलाई मात्र आधार बनाउन आग्रह गरेको छ ।
चुनावी एकता वा तालमेल भइसकेको भन्ने हल्ला गलत : उज्यालो नेपाल पार्टी
चुनावी एकता वा तालमेल भइसकेको भन्ने हल्ला गलत : उज्यालो नेपाल पार्टी कसैले पार्टीको नाम दुरुपयोग गरी झुट्टा सूचना, गलत प्रचार वा भ्रामक सामग्री फैलाएको पाइएमा आवश्यक कानुनी प्रक्रिया अपनाइने विज्ञप्तिमा जनाइएको छ ।
परिणाममुखी विकासको एजेन्डासहित ‘उज्यालो प्रतिबद्धता सभा’ गर्दै उज्यालो नेपाल पार्टी
परिणाममुखी विकासको एजेन्डासहित ‘उज्यालो प्रतिबद्धता सभा’ गर्दै उज्यालो नेपाल पार्टी उज्यालो नेपाल पार्टीले उक्त सभामार्फत जनसमर्थन विस्तार गर्नुका साथै आफूलाई परिणाममुखी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने रणनीति लिएको जनाएको छ ।
कुलमान नआएपछि निरास कार्यकर्ता, राजेशले गरे सम्बोधन
कुलमान नआएपछि निरास कार्यकर्ता, राजेशले गरे सम्बोधन त्यसपछि कार्यकर्ता निराश हुँदै फर्कन थालिसकेका थिए । अन्ततः अध्यक्ष घिसिङ कार्यक्रममा नआउने जानकारी आयो । त्यसको कारण खुलाइएको छैन् ।
गाँजा खेतीबारे उज्यालो पार्टीका उम्मेद्वारको धारणा : कानुनविपरीत कामको समर्थन गर्दिनँ
गाँजा खेतीबारे उज्यालो पार्टीका उम्मेद्वारको धारणा : कानुनविपरीत कामको समर्थन गर्दिनँ मतदातासँग भोट माग्ने आधारबारे उनले विकास, पारदर्शिता र कानुनी शासनलाई प्राथमिकता दिएको बताए। ‘समस्या समाधान गर्न सकेन भने जनताले मलाई अस्वीकार गर्न सक्छन्,’ उनले भने, ‘तर म इमान्दार प्रयास गर्ने प्रतिबद्धता जनाउँछु ।’
डाक्टर पेसा त्यागेर राजनीति रोजेका प्रविन भोट माग्न घरदैलोमा (भिडियोसहित)
डाक्टर पेसा त्यागेर राजनीति रोजेका प्रविन भोट माग्न घरदैलोमा (भिडियोसहित) स्याङ्तानका अनुसार दोस्रो आधार पार्टी र उम्मेदवारको इमानदारी, कर्मठता र शिक्षित जनशक्ति हो। ‘हामी समाजको आवश्यकतालाई बुझ्छौँ, त्यसैले जनताले हामीलाई विश्वास गरिरहेका छन्,’उनले थपे ।
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एक हजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एक हजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा पार्टीको घोषणा पत्र अनुसार गरिब तथा विपन्न परिवारलाई प्राथमिक शेयर खरिदका लागि सहुलियत ऋण उपलब्ध गराइनेछ । साथै आयोजना निर्माणका क्रममा संलग्न श्रमिकको श्रमलाई शेयरमा रूपान्तरण गर्न सकिने व्यवस्था समेत गरिने उल्लेख गरिएको छ ।
नेपाललाई पर्यटन हब बनाउँदै २०३५ सम्म ५० लाख पर्यटक भित्र्याउने उनेपाको लक्ष्य
नेपाललाई पर्यटन हब बनाउँदै २०३५ सम्म ५० लाख पर्यटक भित्र्याउने उनेपाको लक्ष्य प्राकृतिक तथा हिमाली क्षेत्रको विशिष्ट पहिचान प्रवद्र्धन गर्दै विश्वसम्पदा अवलोकनका लागि धार्मिक, आध्यात्मिक पर्यटन, स्वास्थ्य शिक्षा, उपचार सेवा तथा साहसिक खेलको केन्द्रका रूपमा नेपाललाई विकास गरिने योजना प्रस्तुत गरिएको छ ।
उज्यालो नेपाल पार्टीको निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक, सुशासन र समृद्धिमा जोड
उज्यालो नेपाल पार्टीको निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक, सुशासन र समृद्धिमा जोड साथै डिजिटल अर्थतन्त्र प्रवद्र्धनका लागि डाटा संरक्षण कानुन, साइबर सुरक्षा नीति र १० अर्ब रुपैयाँको स्टार्टअप कोष स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ ।
उज्यालो नेपाल पार्टीमा छोटो समयमै देशभर समर्थन बढेको कुलमानको दाबी
उज्यालो नेपाल पार्टीमा छोटो समयमै देशभर समर्थन बढेको कुलमानको दाबी ‘अब यो संसदको चुनाव हामीसँग २०÷२१ दिन बाकी छ, यो २०÷२१ दिनमा हामी बढीभन्दा बढी सिट जित्छौ र आगामि सरकारका हामी सरकरको नेतृत्व गर्छौ भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।
कुलमान भन्छन् - ठूला नेताहरुले हार्ने डरले काठमाडौं छाडे [भिडियो]
कुलमान भन्छन् - ठूला नेताहरुले हार्ने डरले काठमाडौं छाडे [भिडियो] कामलाई जनताले चुन्नुपर्छ । जसले देश र समाजको लागि योगदान गरेको छ । त्यस्ता व्यक्ति चुन्नु अहिलको आम मतदाताको जिम्मेवारी पनि हो ।’
Weather Update