उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान घिसिङ (भिडियोसहित)
शनिबार, असोज १७, २०८३
उनले उज्यालो नेपाल पार्टी अब ‘विकल्प’मा माक्र सीमित नरहने दाबी गर्दै आगामी दिनमा देशको ‘मेनस्ट्रिम’ राजनीतिक शत्ति बन्ने बताए। ‘अबको विकल्प होइन, अबको मेनस्ट्रिम पार्टी नै उज्यालो नेपाल पार्टी बन्छ,’ उनले भने।
बालिका गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उनेपाको माग
शनिबार, भदौ ६, २०८३
पार्टीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न विद्यमान कानुन अपर्याप्त भए आवश्यक कानुनी व्यवस्था तत्काल गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।
विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान (भिडियोसहित)
सोमबार, भदौ १, २०८३
सोमबार काठमाडौंको माइतीघरमा उज्यालो नेपाल पार्टी समर्थित युवा सङ्गठनले भ्याटसम्बन्धी निर्णय फिर्ता लिन माग गर्दै अभियान सुरु गरेको हो।
निर्वाचनमा हारे पनि जनताको मन जितेका छौं : कुलमान घिसिङ
शुक्रबार, जेठ २२, २०८३
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी अब देश रूपान्तरणको अभियानमा सक्रिय रूपमा अघि बढेको बताएका छन् ।
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौं : उज्यालो नेपाल पार्टी
आइतबार, चैत १, २०८२
फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा भएको छलफलमा अधिकांश वक्ताहरुले प्राप्त जनमतलाई हारको रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने धारणा राखेका थिए ।
उज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन
सोमबार, फागुन १८, २०८२
पार्टीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत तथ्यहीन सूचना नफैलाउन तथा आधिकारिक जानकारीका लागि पार्टीका आधिकारिक स्रोतहरूलाई मात्र आधार बनाउन आग्रह गरेको छ ।
चुनावी एकता वा तालमेल भइसकेको भन्ने हल्ला गलत : उज्यालो नेपाल पार्टी
शनिबार, फागुन १६, २०८२
कसैले पार्टीको नाम दुरुपयोग गरी झुट्टा सूचना, गलत प्रचार वा भ्रामक सामग्री फैलाएको पाइएमा आवश्यक कानुनी प्रक्रिया अपनाइने विज्ञप्तिमा जनाइएको छ ।
परिणाममुखी विकासको एजेन्डासहित ‘उज्यालो प्रतिबद्धता सभा’ गर्दै उज्यालो नेपाल पार्टी
शुक्रबार, फागुन १५, २०८२
उज्यालो नेपाल पार्टीले उक्त सभामार्फत जनसमर्थन विस्तार गर्नुका साथै आफूलाई परिणाममुखी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने रणनीति लिएको जनाएको छ ।
कुलमान नआएपछि निरास कार्यकर्ता, राजेशले गरे सम्बोधन
शनिबार, फागुन ९, २०८२
त्यसपछि कार्यकर्ता निराश हुँदै फर्कन थालिसकेका थिए । अन्ततः अध्यक्ष घिसिङ कार्यक्रममा नआउने जानकारी आयो । त्यसको कारण खुलाइएको छैन् ।
गाँजा खेतीबारे उज्यालो पार्टीका उम्मेद्वारको धारणा : कानुनविपरीत कामको समर्थन गर्दिनँ
शुक्रबार, फागुन ८, २०८२
मतदातासँग भोट माग्ने आधारबारे उनले विकास, पारदर्शिता र कानुनी शासनलाई प्राथमिकता दिएको बताए। ‘समस्या समाधान गर्न सकेन भने जनताले मलाई अस्वीकार गर्न सक्छन्,’ उनले भने, ‘तर म इमान्दार प्रयास गर्ने प्रतिबद्धता जनाउँछु ।’
डाक्टर पेसा त्यागेर राजनीति रोजेका प्रविन भोट माग्न घरदैलोमा (भिडियोसहित)
शुक्रबार, फागुन ८, २०८२
स्याङ्तानका अनुसार दोस्रो आधार पार्टी र उम्मेदवारको इमानदारी, कर्मठता र शिक्षित जनशक्ति हो। ‘हामी समाजको आवश्यकतालाई बुझ्छौँ, त्यसैले जनताले हामीलाई विश्वास गरिरहेका छन्,’उनले थपे ।
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एक हजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
सोमबार, फागुन ४, २०८२
पार्टीको घोषणा पत्र अनुसार गरिब तथा विपन्न परिवारलाई प्राथमिक शेयर खरिदका लागि सहुलियत ऋण उपलब्ध गराइनेछ । साथै आयोजना निर्माणका क्रममा संलग्न श्रमिकको श्रमलाई शेयरमा रूपान्तरण गर्न सकिने व्यवस्था समेत गरिने उल्लेख गरिएको छ ।
साताको लोकप्रिय

