बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन
मंगलबार, पुस ८, २०८२
२७ वर्षीय दिपु चन्द्र दासलाई कथित धर्मनिन्दाको आरोपमा भीडले कुटपिट गरी हत्या गरेको र पछि उनको शव जलाइएको बताइएको छ । उक्त घटनाले व्यापक आक्रोश र निन्दा उत्पन्न गरेको छ ।
साताको लोकप्रिय

