नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित
आइतबार, पुस ६, २०८२
यसैगरी महासचिवमा इन्जिनियर गणेश उप्रेती, सचिवमा रामबाबु भट्ट, कोषाध्यक्षमा लेखनाथ अधिकारी र सहकोषाध्यक्षमा उमेश चौलागाईं चुनिएका छन्।
साताको लोकप्रिय

