Harsamaya
दिल्लीमा रवि लामिछानेको दौडधुप
दिल्लीमा रवि लामिछानेको दौडधुप मंगलबार नै भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनसँग भेटवार्ता भएको थियो । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेका लामिछानेले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा अध्यक्ष नवीनलाई भेटेका हुन्।
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा बाजागाजासहित स्वागत, पुष्प वर्षा गराइयो
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा बाजागाजासहित स्वागत, पुष्प वर्षा गराइयो यो भ्रमणले रास्वपा र भाजपा बीच पार्टी टु पार्टी संलग्नता सुरु गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
सीमा विवाद अतिराष्ट्रवादी नाराबाजीले समाधान हुँदैन - सभापति लामिछाने
सीमा विवाद अतिराष्ट्रवादी नाराबाजीले समाधान हुँदैन - सभापति लामिछाने केदारनाथ तथा लुम्बिनी–बोधगयाबीचको सम्बन्धलाई उदाहरण दिँदै उनले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
रास्वपा सभापति लामिछानेले आज भाजपा नेतृत्वसँग भेटवार्ता गर्ने
रास्वपा सभापति लामिछानेले आज भाजपा नेतृत्वसँग भेटवार्ता गर्ने भेटमा दुवै पक्षबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुनेछ ।
सभापति लामिछाने भारत भ्रमणमा जाँदै
सभापति लामिछाने भारत भ्रमणमा जाँदै भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गते सम्म भारत भ्रमणमा रहने छन् ।
अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस : रवि लामिछाने
अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस : रवि लामिछाने रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले आम नागरिकले सहज र वास्तविक न्याय पाउनुपर्नेमा जोड दिएका हुन् ।
नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ : रवि लामिछाने (भिडियोसहित)
नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ : रवि लामिछाने (भिडियोसहित) उनले नीति मन्थनका क्रममा उठाइएका विषयहरू केवल मिडिया सामग्री वा कार्यक्रममा सीमित नहुने भन्दै ती विषय नीतिका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिए ।
नयाँ वर्षको शुभकामना दिँदै रविले भने, खिल निकाल्ने वर्ष हो सहन सक्ने शक्ति मिलोस्
नयाँ वर्षको शुभकामना दिँदै रविले भने, खिल निकाल्ने वर्ष हो सहन सक्ने शक्ति मिलोस् मंगलबार सामाजिक सञ्जालमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०८३ खिल निकाल्ने वर्ष भएको भन्दै मज्जाले दुख्ने र त्यो दुःख सहन सक्ने शक्ति मिलोस् भन्दै शुभकामना दिएका हुन् ।
सभापति लामिछानेले आज रास्वपाको अभिमुखीकरणमा सम्बोधन गर्ने
सभापति लामिछानेले आज रास्वपाको अभिमुखीकरणमा सम्बोधन गर्ने ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने भएका हुन् ।
लामिछाने प्रकरणमा सर्वोच्चमा बहस जारी, फैसला अझै प्रतिक्षामा
लामिछाने प्रकरणमा सर्वोच्चमा बहस जारी, फैसला अझै प्रतिक्षामा उनीहरूको तर्कअनुसार अभियोगपत्र संशोधन नगरी मुद्दा फिर्ता गर्ने निर्णय कानुनी रूपमा उचित नभएको र सविता भण्डारीले आफ्नो अधिकारको दुरुपयोग गरेकी छिन् । 
कास्की अदालतले रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नगर्ने 
कास्की अदालतले रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नगर्ने  सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयद्वारा पेस गरिएको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो निर्णय गरेको हो।
‘पपुलिष्ट र अपरिपक्कता भनेर गाली गर्नेहरुको चाङमा टेकेर समृद्धिको सपना पूरा गर्छौ’
‘पपुलिष्ट र अपरिपक्कता भनेर गाली गर्नेहरुको चाङमा टेकेर समृद्धिको सपना पूरा गर्छौ’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वैकल्पिक शक्तिहरुको एकतालाई पपुलिष्ट र राजनीतिक अपरिपक्कताहरुको एकताको संग्या दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
Weather Update