Harsamaya
रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने
रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा जन्मिँदै अब्बल विद्यार्थी भएर जन्मिएको भए पनि कक्षा जम्प गर्दा छुटेका अध्यायहरू अध्ययन गर्न आवश्यक रहेको बताए ।
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने उनका अनुसार संवैधानिक निकाय कुनै व्यक्तिविशेषको संस्था नभएकाले त्यहाँ कार्यरत पदाधिकारीमाथि प्रश्न उठाउँदा पनि समग्र संस्थाको प्रतिष्ठामा असर पर्न नदिनुपर्ने हुन्छ।
प्रधानमन्त्री कवि र कलाकार पनि हुन्, हरेक शब्दको राजनीतिक अर्थ नखोजौं : रवि लामिछाने
प्रधानमन्त्री कवि र कलाकार पनि हुन्, हरेक शब्दको राजनीतिक अर्थ नखोजौं : रवि लामिछाने त्यसलाई सम्हालेर हामी अगाडि बढिहाल्छौँ, त्यस्तो केही छैन ।’
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै रास्वपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट, पार्टीको संगठनात्मक व्यवस्थापन तथा विभिन्न पदमा मनोनयनलगायत विषयमा छलफल हुने जनाइएको छ ।
युवा सांसद–मन्त्रीलाई रविको आग्रह: पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
युवा सांसद–मन्त्रीलाई रविको आग्रह: पदमा रमाउने होइन, जिम्मेवार बन्नुस् आशा मरेर हो कि बानी परेर हो, मैले छुट्याउन सकेको छैन । बानी परेको पो हो कि भनेर चिन्ता लागेको छ ।’
कर तिर्ने करदाताको सधैं सम्मान हुनुपर्छ : रवि लामिछाने
कर तिर्ने करदाताको सधैं सम्मान हुनुपर्छ : रवि लामिछाने अझ राम्रो परिणाम आउने गरी सरकार अघि बढिरहेको भन्दै उनले आगामी दिनमा त्यसको परिणाम देखिने बताए ।
धर्मका नाममा विभाजनकारी गतिविधि रोक्न आव्हान, सभापति लामिछानेसहित धार्मिक अगुवाले गरे संयुक्त अपिल
धर्मका नाममा विभाजनकारी गतिविधि रोक्न आव्हान, सभापति लामिछानेसहित धार्मिक अगुवाले गरे संयुक्त अपिल छलफलपछि जारी संयुक्त अपिलमा सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटना तथा त्यसपछि मधेस प्रदेशका विभिन्न जिल्लामा सिर्जित असहज परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय छलफल गरिएको हो : रवि लामिछाने
दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय छलफल गरिएको हो : रवि लामिछाने पनि राजनीतिक दलका शीर्ष नेताबीच विद्यमान घटनाका विषयमा धारणा र अनुभव आदानप्रदान गर्ने उद्देश्यले बैठक भएको हो,’ उनले भने ।
महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गरेको छ : रवि लामिछाने
महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गरेको छ : रवि लामिछाने चितवनमा सम्पन्न महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भएपछि शपथग्रहणपछि सम्बोधन गर्दै लामिछानेले निर्वाचनमा कसैको हार नभई सम्पूर्ण पार्टीको जित भएको बताए।
निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने (भिडियोसहित)
निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने (भिडियोसहित) यसैगरी लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने बताए । रास्वपालाई लडाउने शक्ति अब नआउने उनले दाबी गरे । 
सीमा विवाद समाधान हल्ला गरेर, ढोल बजाएर हुँदैन : सभापति लामिछाने
सीमा विवाद समाधान हल्ला गरेर, ढोल बजाएर हुँदैन : सभापति लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले अधिकांश उच्चस्तरीय राजनीतिक भ्रमणहरू बन्द कोठामा हुने गरे पनि आफ्नो भ्रमण त्यसभन्दा फरक रहेको बताए।
Weather Update