कर तिर्ने करदाताको सधैं सम्मान हुनुपर्छ : रवि लामिछाने
आइतबार, साउन २४, २०८३
अझ राम्रो परिणाम आउने गरी सरकार अघि बढिरहेको भन्दै उनले आगामी दिनमा त्यसको परिणाम देखिने बताए ।
धर्मका नाममा विभाजनकारी गतिविधि रोक्न आव्हान, सभापति लामिछानेसहित धार्मिक अगुवाले गरे संयुक्त अपिल
शुक्रबार, साउन १५, २०८३
छलफलपछि जारी संयुक्त अपिलमा सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटना तथा त्यसपछि मधेस प्रदेशका विभिन्न जिल्लामा सिर्जित असहज परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता
बुधबार, साउन १३, २०८३
सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय छलफल गरिएको हो : रवि लामिछाने
बुधबार, साउन १३, २०८३
पनि राजनीतिक दलका शीर्ष नेताबीच विद्यमान घटनाका विषयमा धारणा र अनुभव आदानप्रदान गर्ने उद्देश्यले बैठक भएको हो,’ उनले भने ।
महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गरेको छ : रवि लामिछाने
शुक्रबार, असार १२, २०८३
चितवनमा सम्पन्न महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भएपछि शपथग्रहणपछि सम्बोधन गर्दै लामिछानेले निर्वाचनमा कसैको हार नभई सम्पूर्ण पार्टीको जित भएको बताए।
निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने (भिडियोसहित)
आइतबार, असार ७, २०८३
यसैगरी लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने बताए । रास्वपालाई लडाउने शक्ति अब नआउने उनले दाबी गरे ।
सीमा विवाद समाधान हल्ला गरेर, ढोल बजाएर हुँदैन : सभापति लामिछाने
शुक्रबार, जेठ २२, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले अधिकांश उच्चस्तरीय राजनीतिक भ्रमणहरू बन्द कोठामा हुने गरे पनि आफ्नो भ्रमण त्यसभन्दा फरक रहेको बताए।
भारत भ्रमण पारदर्शी र विकास केन्द्रित रह्यो : सभापति लामिछाने (भिडियोसहित)
शुक्रबार, जेठ २२, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले अधिकांश उच्चस्तरीय राजनीतिक भ्रमणहरू बन्द कोठामा हुने गरे पनि आफ्नो भ्रमण त्यसभन्दा फरक रहेको बताए।
दिल्लीमा रवि लामिछानेको दौडधुप
मंगलबार, जेठ १९, २०८३
मंगलबार नै भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनसँग भेटवार्ता भएको थियो । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेका लामिछानेले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा अध्यक्ष नवीनलाई भेटेका हुन्।
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा बाजागाजासहित स्वागत, पुष्प वर्षा गराइयो
मंगलबार, जेठ १९, २०८३
यो भ्रमणले रास्वपा र भाजपा बीच पार्टी टु पार्टी संलग्नता सुरु गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
सीमा विवाद अतिराष्ट्रवादी नाराबाजीले समाधान हुँदैन - सभापति लामिछाने
मंगलबार, जेठ १९, २०८३
केदारनाथ तथा लुम्बिनी–बोधगयाबीचको सम्बन्धलाई उदाहरण दिँदै उनले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
रास्वपा सभापति लामिछानेले आज भाजपा नेतृत्वसँग भेटवार्ता गर्ने
मंगलबार, जेठ १९, २०८३
भेटमा दुवै पक्षबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुनेछ ।
सभापति लामिछाने भारत भ्रमणमा जाँदै
सोमबार, जेठ १८, २०८३
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गते सम्म भारत भ्रमणमा रहने छन् ।
साताको लोकप्रिय

-1780674344.jpg)