देउवाले किन बोलाए कार्यवाहक सभापति सहित महामन्त्री द्वयलाई निवासमा?
शुक्रबार, पुस ४, २०८२
बैठकमा महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा छलफल हुने छ । ‘गगन र विश्वप्रकाश दुवै समितिको नेतृत्व चाहन्छन् । त्यसैले समिति बनाउन ढिलाइ भइरहेको छ‚’ स्रोतले भन्यो, ‘भोलिको बैठकमा यस विषयमा छलफल र निष्कर्ष पुग्ने देखिन्छ।’
साताको लोकप्रिय

