रंगकर्ममा मात्र होइन हरेक क्षेत्रमा महिलालाई गार्हो छ, तर आउनुपर्छ - निर्देशक सरस्वती चौधरी (भिडियोसहित)
बिहीबार, पुस ३, २०८२
नेपालले अन्तर्राष्ट्रिय फेस्टिबल गर्यो भने प्राइभेट सेक्टरमा गर्नुपर्छ । जस्तै गुरुकुलले यसअघि जे गर्यो प्राइभेट रुपमा गर्यो । मण्डलाले जे गर्छ सबै आफ्नो प्राइभेट पैसाले गर्छ । खोइ त नेपाल सरकार ?
साताको लोकप्रिय

