नेपाल सरकार र एडिबीबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
बुधबार, पुस २, २०८२
नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सार्वजनिक श्रोतहरुको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाहलाई सुदृढ बनाउने कार्यमा यस कार्यक्रमको योगदान रहनेछ ।
साताको लोकप्रिय

