भाइरसका कारण ७२ वटा बाघको मृत्यु
शनिबार, फागुन ९, २०८२
चियाङ माईको प्रान्तीय पशुधन कार्यालयले विज्ञप्ति मार्फत मृत बाघमा परीक्षणबाट अत्यधिक सङ्क्रामक क्यानाइन डिस्टेम्पर भाइरसका साथै श्वास–प्रश्वास प्रणालीलाई असर गर्ने ब्याक्टेरियाहरू पत्ता लगाएको बताएको छ ।
थाइल्यान्डमा रेल दुर्घटना, २० जनाको मृत्यु
बुधबार, पुस ३०, २०८२
उद्धारकर्ताहरूले राजधानी बैङ्कको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दुर्घटनाग्रस्त रेलबाट यात्रुहरू निकाल्ने काम गरेको जनाइएको छ ।
बैंककस्थित नेपाली दूतावासबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन
बिहीबार, पुस १७, २०८२
३४ पृष्ठको साधारण राहदानीका लागि शुल्क ३,२०० बाट २,६०० भाट पुर्याइएको छ भने ६६ पृष्ठको साधारण राहदानीको शुल्क ५,२०० बाट ४,२०० भाट कायम गरिएको छ ।
२१ जनाको टोलीसहित प्रधानमन्त्री ओली थाइल्याण्डतर्फ
मंगलबार, चैत १९, २०८१
साथै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना सदस्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अवैध जुवा र ठगी आरोपमा थाइल्याण्डका प्रहरी उपप्रमुख निलम्बित
बुधबार, फागुन २८, २०८१
थाई प्रहरीले उनलाई बर्खास्त गर्नु ‘अनुसन्धानको क्रममा रहेका अधिकारीहरूका लागि अनुशासनात्मक प्रक्रिया’ अनुरूप भएको बताएको छ।
साताको लोकप्रिय

