सशस्त्र प्रहरीले गर्यो बाह्रबिसेबाट सात लाख बढीको सामान बरामद
मंगलबार, पुस १, २०८२
तामाङले तातोपानी भन्सार कार्यालयमा प्रज्ञापन नगरी सो सामानहरू सिधैं ल्याएका थिए । सशस्त्र प्रहरीले सामान र गाडी तातोपानी भन्सार कार्यालयलाई जिम्मा लगाएको छ एसपी मजगैयाँले बताए।
साताको लोकप्रिय

