न्यायाधीश समाजले भन्यो ‘न्यायपालिकामाथि पूर्वाग्रही र तथ्यहीन आलोचना भइरहेको छ’
आइतबार, मंसिर २८, २०८२
न्यायाधीश समाज, नेपालले न्यायपालिका तथा न्यायकर्मीहरूमाथि पछिल्ला दिनहरूमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत भइरहेका आक्रामक टिप्पणी र आलोचनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
साताको लोकप्रिय

