विश्व बक्सिङ च्याम्पियनसिपका कास्य पदक विजेता थापा मगरसहितको टोली आज स्वदेश फर्किँदै
आइतबार, मंसिर २८, २०८२
प्रतियोगिताको सेमिफाइनलमा उनी काजकिस्तानका खेलाडी विवोसिनोसँग ५–० को स्कोरमा पराजित हुँदै चौथो स्थानमा सीमित भएका हुन् । यससँगै उनले ७५ हजार अमेरिकन डलर हात पारेका छन् ।
साताको लोकप्रिय

