सन्देश स्याङ्वो बने पहिलो दृष्टिविहीन चेस च्याम्पियन
आइतबार, मंसिर २८, २०८२
दृष्टिविहीन चेस प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुल सानो ठिमीका सन्देश स्याङ्वोले उपाधि उचालेका छन्। उपाधि सँगै सन्देशले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन्।
साताको लोकप्रिय

