मन्त्री श्रेष्ठले गरिन १०० दिनको प्रगति विवरण सार्वजनिक
सोमबार, चैत ९, २०८२
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालय सम्हालेको छोटो समयमै नीतिगत सुधार, सेवा प्रवाह तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् ।
महिला र बालिकाको न्याय पहुँच सुदृढ पार्ने अभियानमा नेपालको महत्त्वपूर्ण प्रगति : मन्त्री श्रेष्ठ
बुधबार, फागुन २७, २०८२
नेपालले उक्त प्रतिबद्धतालाई संविधानमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले महिलामाथि हुने सबै प्रकारका विभेद उन्मूलनसम्बन्धी महासन्धिलगायतका अन्तर्राष्ट्रिय दायित्व पनि निभाएको बताए ।
निर्वाचनका लागि सबै राजनीतिक दलहरुले तिब्र गतिमा काम गरिरहेका छन् : मन्त्री श्रेष्ठ
सोमबार, फागुन ४, २०८२
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले फागुन २१ मा हुने निर्वाचका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरुले तिब्र गतिमा काम गरिरहेको बताएकी छन् ।
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
शुक्रबार, मंसिर २६, २०८२
पदभार ग्रहणका क्रममा उनले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको जानकारी दिइन् ।
साताको लोकप्रिय

