देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने अभियान सुरु
बिहीबार, मंसिर २५, २०८२
देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने अभियान सुरु गरिएको छ । यहाँ हुँदै बग्ने नारायणी नदीको देवघाट क्षेत्रमा १५ दशमलव ४ प्रतिशत प्लाष्टिकजन्य फोहर भेटिएपछि प्लाष्टिकमुक्त बनाउन लागिएको हो ।
साताको लोकप्रिय

