मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल
मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि रासायनिक मल र धान खरिदका लागि कोटा बढाउन पहल गरेको छ । गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा रहेकाले किसानले समस्या भोग्नुपरेको भन्दै समाधानका लागि पहल थालेको हो ।
साताको लोकप्रिय

-1765295623.png)