बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते
बिहीबार, माघ २२, २०८२
पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो । घाइतेको उद्धार कार्य जारी रहेको र विस्तृत विवरण प्राप्त हुन नकसेको प्रहरी निरीक्षक बडूले बताए। अहिले विभिन्न स्थानबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस प्रयोगविहीन
मंगलबार, मंसिर २३, २०८२
वार्षिक करिब रु एक करोड ठेक्कामा लगाइको ती नगरबसको आम्दानी तथा खर्च पारदर्शी नभएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
साताको लोकप्रिय

