आज योमरी पुन्हि मनाइँदै
बिहीबार, मंसिर १८, २०८२
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाइँदै छ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।
साताको लोकप्रिय

