हिउँदको मौसमः वर्षा कम‚ अधिकतम र न्यूनतम तापक्रम बढी
बिहीबार, मंसिर १८, २०८२
यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साताको लोकप्रिय

