एचआईभी संक्रमितका लागि विश्वमै पहिलो पटक नेपालमा खुलेको शिक्षालयको कथा [भिडियोसहित]
सोमबार, मंसिर १५, २०८२
त्यो विभेदपूर्ण व्यवहारले पुन र उनीसँगै गएकी उमा गुरुङलगायत टोलीलाई गहिरो गरी सोच्न बाध्य बनायो । पुन भन्छन्, ‘त्यो बेला बच्चाहरुलाई काठमाडौं ल्याउने कुनै योजना थिएन, तर त्यस्तो पीडा देखेपछि दीर्घकालीन केही गर्नुपर्छ भन्ने अठोट जन्मियो ।’
साताको लोकप्रिय

![एचआईभी संक्रमितका लागि विश्वमै पहिलो पटक नेपालमा खुलेको शिक्षालयको कथा [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/raj-kumar--1764564628.jpg)