भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपिओ निष्कासन अनुमति
शुक्रबार, मंसिर १२, २०८२
कम्पनीले लमजुङ जिल्लामा ७.५ मेगावाट क्षमताको ‘अपर मिदि जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीका अनुसार सो आयोजना २०८१ वैशाख ६ गतेदेखि व्यावसायिक उत्पादनमा आइसकेको छ ।
साताको लोकप्रिय

