जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अर्पण
आइतबार, मंसिर ७, २०८२
चुनरी अर्पण गर्न एक हजार भन्दा श्रद्धालुभक्तजनहरुको उपस्थित भएका थिए । गत वर्ष भारतको सुरतबाट आएका जिन माता ट्रष्टले चुनरी अपर्ण कार्यक्रम पहिलो पटक जनकपुरधाममा गरेको थियो ।
साताको लोकप्रिय

