विवाहपञ्चमी महोत्सव : तेस्रो दिन धनुष यज्ञ सम्पन्न
आइतबार, मंसिर ७, २०८२
सो सभामा सहभागी भएका कुनै राजाले प्रत्यन्चा चढाउन नसकेपछि भगवान् रामले प्रत्यन्चा चढाएर धनुषलाई तीन टुक्रा पारेका थिए । त्यसपछि मात्रै सीता र रामबिच विवाह भएको वाल्मीकि रामायणमा उल्लेख रहेको छ ।
साताको लोकप्रिय

