सार्वजनिक भयो ‘मोबाइल ग्यारेज एप’: गाडी बिग्रेकै स्थानमा मेकानिक सेवा प्रदान गरिने
शनिबार, मंसिर ६, २०८२
गजुरेलले यातायात क्षेत्रलाई सुव्यवस्थित गर्नुपर्ने भन्दै विकासको आधार नै यातायात रहेको बताए । साथै उनले नेपालमा सडक व्यवस्थित गर्न र सुरक्षित यात्राका लागि सबैभन्दा बढी नेपाल प्रहरी खटिएको भन्दै ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिए।
साताको लोकप्रिय

