नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन
बिहीबार, मंसिर ४, २०८२
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
साताको लोकप्रिय

