अमेरिकाद्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्वीकृत
बिहीबार, मंसिर ४, २०८२
सञ्चालनका लागि भारतमा थप अमेरिकी सरकारी वा ठेकेदार प्रतिनिधि खटाउन आवश्यक नपर्ने तथा यस बिक्रीले अमेरिकी रक्षा तयारीमा नकारात्मक प्रभाव नपार्ने एजेन्सीले जनाएको छ
साताको लोकप्रिय

