सर्लाहीमा बिजुलीका ट्रान्सफर्मर चोरीको आतंक मच्चाउने गिरोह नै पक्राउ
बुधबार, मंसिर ३, २०८२
अनुसन्धानमा संलग्न प्रहरी टोलीका अनुसार भारतीय नागरिक सुखाडी सहनीले इलामका दुर्गा अधिकारी, सिन्धुपाल्चोकका सोनाम लामा र महोत्तरीका बुधे माझीसँग मिलेर एकान्त स्थानमा रहेका ट्रान्सफर्मरबारे सूचना सङकलन गर्ने गरेको पाइएको छ।
साताको लोकप्रिय

