विहार चुनाव : २०२ सिट जित्दै एनडीएको भारी विजय, महागठबन्धन ध्वस्त
शनिबार, कात्तिक २९, २०८२
प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित विजय समारोहमा जनताले ‘सामाजिक न्यायको वास्तविक रूप’ रोजेको बताउँदै आरजेडी र कांग्रेसलाई कडा प्रहार गरे ।
साताको लोकप्रिय

