गोरखाबाट सुत्केरी आमा र शिशुको उद्धार
बुधबार, कात्तिक २६, २०८२
उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज उद्दार गरिएको हो।
साताको लोकप्रिय

