जगदम्बाले स्टिलले तिर्यो पहिलो किस्ता, काटिएको विद्युत् जोडियो
बुधबार, कात्तिक २६, २०८२
पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रा.लि ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ ।
साताको लोकप्रिय

