बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना
बुधबार, कात्तिक २६, २०८२
यो केही महिनाभित्र गोविन्दा दोस्रो पटक अस्पताल भर्ना भएका हुन् । गत वर्ष अक्टोबरमा, गोविन्दाले आफ्नो खुट्टामा बन्दुकको गोली लागेपछि अस्पतालमा भर्ना भएका थिए ।
साताको लोकप्रिय

