Harsamaya
आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै
आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै ‘बालबालिका बचाऔँ  सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने बताइएको छ ।
Weather Update