Harsamaya
मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल
मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि रासायनिक मल र धान खरिदका लागि कोटा बढाउन पहल गरेको छ । गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा रहेकाले किसानले समस्या भोग्नुपरेको भन्दै समाधानका लागि पहल थालेको हो ।
गुलरियामा धान खरिद गर्दै खाद्य कम्पनी, चार स्थानमा खरिद केन्द्र
गुलरियामा धान खरिद गर्दै खाद्य कम्पनी, चार स्थानमा खरिद केन्द्र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले बर्दियाको गुलरिया लगायत चार स्थानबाट धान खरिदको सुरुवात गरेको छ । आज एक औपचारिक कार्यक्रम गर्दै गुलरिया नगरपालिकाको सहकार्यमा धान खरिदको सुरुवात गरेको हो ।
Weather Update