विहार चुनावका कारण भारतसँग सिमा जोडिएका नाका तीन दिन बन्द
शनिबार, कात्तिक २२, २०८२
भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार रातिदेखि बन्द गरिने भएको छ ।
साताको लोकप्रिय

