नेपाल ट्रस्टको जग्गा गैरकानुनी रुपमा निजी कम्पनीलाई लिजमा दिने तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ
शनिबार, कात्तिक २२, २०८२
सूचनामा उल्लेख भएको कित्ता नं. ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थप गरी लिजमा दिने–लिने सम्झौता सञ्चालक समितिको निर्णय र आधारविना वदनियतपूर्वक गरिएको अनुसन्धानबाट खुलेको छ।
साताको लोकप्रिय

