इपिएस कोरिया शाखाले भन्यो - ‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’
शुक्रबार, कात्तिक २१, २०८२
नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली इपिएस सम्झौता भएपश्चात् हालसम्म करिब एक लाख २० हजार नेपाली श्रमिक दक्षिण कोरिया गएर रोजगारीको अवसर प्राप्त गरिसकेका छन् ।
साताको लोकप्रिय

-1762425848.jpg)