कार्तिक २२ गतेबाट चन्द्रागिरी हिल्सको सेवा पुन: संचालनमा आउने
शुक्रबार, कात्तिक २१, २०८२
भदौ २४ गते प्रदर्शनकारीहरुको समुहले कम्पनीको बटम स्टेशनमा तोडफोड तथा आगजनी गरि पूर्ण रुपमा क्षति पुर्याएकोले कम्पनीको सेवा बन्द थियो। त्यस पछि सेवा बन्द रहेकोमा कार्तिक २२ देखि सेवाहरु पुनः सुरु हुने भएको हो।
साताको लोकप्रिय

