किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन जोडियो
बिहीबार, कात्तिक २०, २०८२
नेपालय विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बिहीबार पहिलो किस्ता बुझाएपछि रिलायन्सको विद्युत् आपूर्ति पुनः सुचारु गरिएको हो ।
साताको लोकप्रिय

