सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन
बिहीबार, कात्तिक २०, २०८२
समापन समारोहमा हजारौँ श्रद्धालु भक्तजनहरूको उपस्थितिमा ११ करोड दीप बालेर धर्म, संस्कृति र आस्थाको अद्वितीय एकता प्रदर्शन गरिएको आयोजक प्रतिष्ठानले जनाएको छ ।
साताको लोकप्रिय

