दुर्घटनामा साइकल यात्रीको मृत्यु
बुधबार, कात्तिक १९, २०८२
बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वडा नं २ राजीपुरका ७१ वर्षीय तारासिंह हमाल रहेका छन् ।
साताको लोकप्रिय

