एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण
मंगलबार, कात्तिक १८, २०८२
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् ।
साताको लोकप्रिय

