जगदम्बाले स्टिलले तिर्यो पहिलो किस्ता, काटिएको विद्युत् जोडियो
बुधबार, कात्तिक २६, २०८२
पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रा.लि ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ ।
शिवम् सिमेन्टले तिर्यो बिजुली बक्यौताको पहिलो किस्ता
सोमबार, कात्तिक २४, २०८२
शिवम् सिमेन्टले डेडिकेटेड तथा ट्रंकलाइन बिजुली बक्यौताको पहिलो किस्ता बुझाएको छ ।
चार उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
सोमबार, कात्तिक १७, २०८२
पहिलो किस्ता तिरेपछि उद्योगहरूको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् ।
साताको लोकप्रिय

