पाल्पामा इभि गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु
बुधबार, कात्तिक १२, २०८२
सो गाडी सडकदेखि निकै तल खोल्सामा खसेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साताको लोकप्रिय

