भीमेश्वरको सिलामा पसिना आएपछि राष्ट्रपति कार्यालयबाट दोलखा भीमेश्वरमा क्षमा पूजा
बुधबार, कात्तिक १२, २०८२
चलनअनुसार, दोलखा भीमेश्वरको सिलामा पसिना आउँदा त्यसलाई पुछिएको कपासलाई ‘महा प्रसाद’को रूपमा राष्ट्रपतिलाई पठाउने गरिन्छ। त्यसपछि राष्ट्र प्रमुखको तर्फबाट कालो बोकाको बलिसहित क्षमा पूजा गर्ने परम्परा रहिआएको छ ।
साताको लोकप्रिय

