देशलाई ग्रे लिस्टबाट निकाल्न सरकारले बढायो वित्तीय कारोबारमा निगरानी
मंगलबार, कात्तिक ११, २०८२
एफएटीएफले सम्पत्ति शुद्धीकरण रोकथाममा कमजोर प्रगति भएको भन्दै नेपाललाई ग्रे लिस्टमा राखेपछि सरकारले सुधारका लागि विस्तृत कार्ययोजना कार्यान्वयन गरिरहेको छ। कार्ययोजना पूरा भएपछि आगामी एक वर्षभित्रै नेपाल ग्रे लिस्टबाट बाहिरिने सरकारी अधिकारीहरूको दाबी छ।
साताको लोकप्रिय

