झापामा रात्रिबस दुर्घटना, १९ जना घाइते
मंगलबार, कात्तिक ११, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ ।
साताको लोकप्रिय

-1759029845.jpg)